eSewa - Mobile Wallet (Nepal) 3.8.1

许可: 免费 ‎文件大小: 14.68 MB
‎用户评分: 3.6/5 - ‎27 ‎评分

इसेवा नेपालकै पहिलो मोबाइल खाता हो । इसेवामा खाता खोली आफ्नै मोबाइलबाट नि:शुल्क आफ्नो मोबाइल रिचार्ज, घरको बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट आदिको बिल भुक्तानी गरि मासिक रु ५०० देखि रु २००० सम्मबचत गर्नुहोस् । इसेवा कसरी प्रयोग गर्ने ? रजिष्ट्रेशन इसेवाको App Download गरि Register गर्नुहोस् । यसरी Register गर्दा तपाँईको मोबाइल नम्बर नै तपाँइको इसेवा आइडी हुनेछ । इसेवामा पैसा जम्मा गर्न इसेवामा चार प्रकारबाट सजिलै रकम जम्मा गर्न सकिन्छ: १.इन्टरनेट वा मोबाइल बैंकिङ मार्फत बैंकको खाताबाट इन्टरनेट वा मोबाइल बैंकिङ मार्फत इसेवामा नि:शुल्क रकम जम्मा गर्नुहोस। मोबाइल/इन्टरनेट बैंकिङ सेवा लिनु भएको छैन भने आजै आफ्नो बैंक को शाखामा गएर सेवा सुरु गराउनुहोस । २.काउण्टर डिपोजिट मार्फत इसेवाको पार्टनर बैंक मध्ये ७ वटा बैंकबाट इसेवामा काउण्टर डिपोजिट पनि गर्न सकिन्छ । ग्लोबल आइएमई बैंक, प्रभु बैंक, महालक्ष्मी डेभेलपमेन्ट बैंक, जनता बैंक, मेगा बैंक ओम डेभेलपमेन्ट बैंक कामना सेवा विकास बैंक राष्ट्रिय बाणिज्य बैंक सप्तकोशी डेभलपमेन्ट बैंक गण्डकी विकास बैंक भार्गव विकास बैंक आइ.सी.एफ.सी.फाइनान्स ३.eSewa现金点 मार्फत तपाँईको आफ्नो टोल छिमेकमा रहेका eSewa Cash Point चिन्ह अंकित इसेवाका एजेन्ट मार्फत पनि नि:शुल्क रकम जम्मा गर्नुहोस। ४.तपाँईले अन्य इसेवा प्रयोगकर्ताबाट इसेवामा पैसा राख्न र पठाउन पनि सक्नुहुन्छ । इसेवामा उपलब्ध सेवाहरु: मोबाइल रिचार्ज र टपअप ल्याण्डलाइन बिल हवाइजहाज र बस टिकट बिजुली र खानेपानीको बिल भुक्तानी इन्टरनेटको बिल भुक्तानी टेलिभिजन रिचार्ज मुभि टिकट होटल बुकिङ स्कुल फि इन्सुरेन्स प्रिमियम किस्ता भुक्तानी डिम्याट खाता दर्ता र नविकरण क्रेडिट कार्ड बिल भुक्तानी अनलाइन सपिङ बैंक डिपोजिट इसेवाको बारेमाः eSewa fonepay Pvt 有限公司 सन्२ #2406;९बाटसेवा दििइरहेकोनेेपालकोपह #2367;ललोभुक्ता&2344;&2368;&2360;&2375;व&2366;#4;ो भुक्तानी सेवा प्रदायक कम्पनि हो । मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक कम्पनिमा नेपालकै अग्रणी स्थानमा रहेको F1Soft International को एक सहायक कम्पनिको रुपमा इसेवा रहेको छ । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस eSewa fonepay Pvt. Ltd. सँग १० लाख भन्दा बढि दर्ता भएका ग्राहकहरु , ४०,००० भन्दा बढि व्यवसायी (eSewa Zone/Point), ४७ बैंकहरु तथा १,५०० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन। थप जानकारीका लागि: १६६०-०१-०२१२१ ईमेल: csd(@)esewa.com.np eSewa 是尼泊尔第一个集成数字钱包的支付网关。您可以提前注册并节省 500 - Rs. 2000 在一个月内。 如何注册和支付eSewa? 注册 下载 eSewa 应用程序并单击注册。您的手机号码将是您的 eSewa ID。 加载基金到 eSewa 您可以通过 4 种不同的方式将资金加载到您的 eSewa 账户: 1. 通过移动/网上银行: 您可以从您的互联网/移动银行加载 eSewa 钱包,而无需从 47 家银行支付任何额外费用。如果您尚未启用网上银行和移动银行,请访问您的银行分行。 2. 通过柜台存款: 您可以访问以下提及的合作伙伴银行最近的分行,通过柜台存款将资金存入您的 eSewa 账户: a. 全球银行 b. 普拉布银行 c. 马哈拉克斯米开发银行 d. 贾纳塔银行 e. 超级银行 f. OM开发银行 g. 卡马纳·塞瓦·比卡斯银行 h. 拉斯特里亚·巴尼耶银行 i. 萨普塔科希开发银行 j. 甘达基比卡斯银行 k. 巴尔加夫·比卡斯银行 l. ICFC财务 3. 通过 eSewa 现金点 您可以访问最近的 eSewa 现金点,将资金加载到您的 eSewa 钱包,无需支付额外费用。 4. 您也可以免费从其他 eSewa 用户那里向您的 eSewa 钱包发送和接收资金。 eSewa 的服务: 移动充值和充值 座机账单 航空公司和巴士票 电费和水费 互联网账单 电视订阅 电影票 酒店预订 学费 保险费 EMI 支付 DMAT 开户和续订 信用卡账单 网上购物 银行存款 关于埃塞瓦 eSewa Fonepay Pvt. Ltd. 是首家领先的支付服务提供商,自公元 2009 年开始提供服务。 eSewa 是 F1Soft 国际的子公司,是尼泊尔领先的鳍科技公司。

版本历史记录

  • 版本 1.8.8 发布于 2016-11-15
    - Cdma 顶点包括.,- 珠穆朗玛峰寄宿学校 (莫朗) 添加., - 小错误修复。
  • 版本 1.1.2 发布于 2013-05-15
    若干修复和更新

软件信息