Khabar Chitwan - Kayakairan 1.3.0

许可: 免费 ‎文件大小: N/A
‎用户评分: 0.0/5 - ‎0 ‎评分

哈巴尔奇旺是一个在线新闻门户和官方网站的Kayakairan日报。这也是有史以来第一个新闻门户应用程序奇旺,开发和设计由WEBSOFT NEPAL Pvt.有限公司。为了将新闻网站更上一层楼,我们采取此步骤,使其在所有 Android 和 iOS 设备中可用。所有新闻均由Kayakairan官员编写和汇编,网站和应用程序开发由网络软尼泊尔官员处理。

应用程序具有以下功能: ------------------------------------ >> 查看首次发布中的所有最新消息 >> 按类别查看新闻 >> 保存喜爱的新闻,稍后阅读 >> 有用的链接,以帮助您通过 >> 每日电子纸 / 皮划艇日报

विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारीमूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई चितवन र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीहरुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।

हाल हाम्रो कर्मथलो चितवन को क्षेत्र भएकोले हाम्रो2381;र भएकोले हाम्रो पहिलो प्राथमिकता पनि चितवन आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं। हाम्रो प्रयास नेपाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।

www.khabarchitwan.com

版本历史记录

  • 版本 1.3.0 发布于 2016-11-24
    * 更好的电子纸张布局,* 更快的加载速度,* 新闻源布局改进,* 错误修复和改进

软件信息