Nepali Dictionary : Learn English ?? 6.0

许可: 免费 ‎文件大小: 10.28 MB
‎用户评分: 2.2/5 - ‎3 ‎评分

我们自豪地介绍我们的尼泊尔字典应用程序与高级字典的全新的更新。在此更新中,我们专注于准确性、易用性以及帮助用户提高英语水平的工具。 这个程序包括两个字典 - 英语- 英语-尼泊尔词典和尼泊尔-英语词典。这两本书都是根据库达马尼·高塔姆的著作而引人称道的。 主要特点 1) 综合单词列表 -我们包括了2万多个英语单词的意思和30,000个尼泊尔语单词的意思,包括高级单词。 2) 完全脱机 - 我们已经包括我们的整个字典的应用程序,以便我们的用户可以使用它,即使他们没有互联网接入。我们还为用户提供了一旦有互联网连接就通过无线方式更新字典。 3) 双向词典 - 我们包括了两个字典 - 英语到尼泊尔语和尼泊尔语,使这个程序是有用的用户谁正在学习尼泊尔语以及。 4) 学习单词发音 - 这个程序将帮助用户学习如何正确发音单词。例如,许多尼泊尔语发音"土豆"为"पोटेटो",但正确的发音是"पटेइटो" 5) 图像和插图 这本词典包括蔬菜、动物、水果等重要类别的单词图像。 6) 文字游戏 - 我们包括许多文字游戏,帮助我们的用户改善他们的语言学习。 १० लाख भन्दा बढी डाउनलोड भइसकेको यो "हाम्रो नेपाली-English Dictionary" app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ । एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न, बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वजनिक यस नयाँ संस्कर367;क यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो "हाम्रो नेपाली-English Dictionary" app क्याम्पस तहमा पुगेको छ अर्थात् अब यसले Advanced शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ । नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चा375;वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् । नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो । थप विशेषतायूक्तः असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक) अडियोउच्चारणः अंंग्रेजीतथा नेपालीशब्द कसरीबोय&2344;&2344;&2360;&2379;कोोो#2384;+#2384;#2344;#2379;#2384;#2384;##2384;#2374;##2360;#2379;ोो#2309;&2337;ि&2351;&2379;उ&2330;्&23330;ा&2352;ण(发音) अफलाइनः 字典 प्रयोग #2327;गर्नशब्दहरू खोोज्नइन्टरन े#2335;नचाहिननाा&2367;ने खोज्नेःसजिलै 搜索 मागएरआवश्यकनेपाली अंंग्रे #2332;ी #2332;शब्&2342; 26;ो&23332;&2381;नसक&2367;न#2375;#2374;#2375;##2360;##2367;#2375;##2375;#2349;#2340;##2360;##2367;##2367;#2344;#2340;#2360;#2377;#

版本历史记录

  • 版本 4.1.1 发布于 2015-07-11
    版本 4.1.1,1.添加了每周六更新的多个选项测验。大量的闪存卡.,版本4.0,现在,你已保存在字典中的单词,并学习他们以后.,版本3.8.1,a)错误修复,版本3.8,a)在字查看器中添加共享按钮,b)应用程序大小缩小,c)错误和崩溃修复专门为Android 2.2
  • 版本 3.2 发布于 2014-10-10
    若干修复和更新

软件信息